arrow

अवैध घर निर्माणको आरोपमा अर्जुन कपूरलाई 'नोटिस'

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Kal-2.jpeg
एजेन्सी ।भारतिय कमेडियन कपिल शर्मा पछि  बीएमसीले चलचित्र अभिनेता अर्जुन कपूरलाई नोटिस पठाएको छ । बीएमसीले अर्जुनलाई एमआरटीपी एक्टको मामिलामा नोटिस पठाएको हो ।कपूरलाई मुम्बईको जुहू स्थित घरमा अवैध निर्माणको लागि सो नोटिस दिइएको हो । 
 
नोटिसमा अर्जुन कपूरले अवैध तरीकाले आठौ तल्ला बनाएको लेखिएको छ। अर्जुन कपूरको सो घरमा रोहित शेट्टी बस्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ