arrow

सातौं राष्ट्रिय खेलकूद : ८८० पदकको टुंगो, कसले कति पाए ?

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकूदमा विभागीय टोलीको बचश्र्व कायमै छ । प्रतियोगिता सातौँ दिन विहिबारसम्म ८ सय ८० पदकको छिनोफानो भएको छ । जसमा विभागीय टोलीकै बर्चश्व छ ।

विभागिय आर्मीले एक सय ८ स्वर्ण जित्दै पदक संख्या २११ एपीएफले ४६ र नेपाल पुलिसले ४० स्वर्ण जितेको छ । यस्तै, मध्यमाञ्चलको स्वर्ण संख्या ३१ पुगेको छ भने, मध्यपश्चिम ८, पश्चिमाञ्चल ७, पूर्वाञ्चल ६ र सुदूरपश्चिमाञ्चलले ४ स्वर्ण जितेका छन् ।
पदक तालिका
 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ