arrow

यस कारण ऐश्वर्यासँग अभिनय गर्न चाहदैनन् अभिषेक

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
abhishek.jpeg
एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन चाडै चलचित्र 'लेफ्टी' मा देखिदै छन् । चलचित्रमा अभिषेकले अभिनयका साथै को-प्रोड्यूस पनि गर्दैछन् । अभिनयका साथै निर्माण पनि आफैले गर्ने भएपछि चलचित्रमा ऐश्वर्यालाई मुख्य अभिनेत्रिको भुमिका दिइनुपर्ने हो । तर भारतिय संचारमाध्यमका अनुसार अभिषेकले ऐश्वर्यालाई चलचित्रमा लिन अस्विकार गरेका छन् ।
 
अभिषेक सो चलचित्रका लागि नयाँ अनुहारको खोजिमा रहेका छन् । अभिषेक चलचित्रमा भर्खरकी युवति चाहन्छन्, उनले ऐश्वर्या सो भुमिकाको लागि नसुहाउने र उनि निकै म्याचोर रहेको बताउने गरेका छन् ।
 
अब अभिषेकले चलचित्रको लागि कुन अभिनेत्रि  चुन्ने हुन् यो हेर्न बाकी छ । ऐश्वर्या र अभिषेकले 'गुरू', 'रावण', 'कुछ ना कहो', 'ढाई अक्षर प्रेम के', 'उमराव जान' र 'सरकार राज' जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ