www.deltrox.com
नयाँ
कुरा

एकाविहानै नक्सालमा पाँच तारे होटलले आधा बाटो भत्काए पछि.... (फोटो)

प्रकाशित मिति : २०७३ पौष २४ आइतबार, ३२२७७ पटक हेरिएको

तस्वीर : हाम्राकुरा

काठमाडौं । काठमाडौंको नक्सालमा निर्माणाधीन एक पाँचतारे होटलको जग भत्किँदा आईतबार नक्साल भगवती बहालदेखि बालमन्दिर तर्फ जाने सडक अबरुद्ध भएको छ ।
Image may contain: outdoor
आईतबार विहान साढे ६ बजेतिर हिल्टन होटलको निर्माणाधीन भवन भत्किएको हो । जसकाकारण निर्माणाधीन भवनको पूर्वी किनारामा पर्ने आधा सडक भत्किएको छ । 
Image may contain: outdoor
हिल्टन होटल निर्माणका लागि ठेकेदार कम्पनी रोशन कन्सल्टेन्सीले निर्माण गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबाट कुनै पनि मानवीय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमालले बताए । 
Image may contain: one or more people, people walking and outdoor
 
Image may contain: one or more people and outdoor
 
Image may contain: one or more people and outdoor
 
Image may contain: outdoor

सम्बन्धित समाचार

Scroll To Top