arrow

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने आयोजनालाई सरकारको सहुलियत

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
Invecament-Board.jpeg
काठमाडौं । सरकारले काठमाडौ जिल्लामा फोहोर व्यवस्थापन गर्ने कम्पनीहरुलाई सहुलियत दिने निर्णय गरेको छ ।
 
आईतबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकामा फोहोर मैला व्यवस्थापनको क्षेत्रमा काम गर्नै कम्पनी तथा आयोजनाले लगानी बोर्ड ऐन तथा नियमावली बमोजिम परियोजना विकास वार्ता गर्नुपूर्व तिर्नुपर्ने लागतको ०.२ प्रतिशत शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको बोर्डका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । 
 
यस विषयमा लगानीकर्ताहरुसँग थप छलफल गर्न पनि सरोकारवाला निकायलाई निर्देशन दिईएको रिजालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ