www.deltrox.com
नयाँ
कुरा

भानेभिरमा लडेर भोटेको मृत्यु

प्रकाशित मिति : २०७३ पौष २५ सोमबार, १२०६ पटक हेरिएको

जाजरकोट । यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको मंगलबार बिहान ज्यान गएको छ । 
 
बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो । रासस 

सम्बन्धित समाचार

Scroll To Top