arrow

नेपालको पानीमा लगानी गर्न अब वेभसाईटबाटै भर्नूस फारम

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
Janardan.jpg.jpeg

काठमाडौं । सरकारले नेपालको पानीमा जनताको लगानी गर्नको लागि अझ मार्ग सहज बनाईदिएको छ । सोमबार उर्जामन्त्रालयले एक कार्यक्रमको आयोजना गरी जलविद्युत आयोजनामा लगानी गर्न चाहने व्यक्तिको लागि अनलाईनबाटै प्रतिवद्धता जनाउन सकिने व्यवस्था गरेको हो । मन्त्रालयले कार्यक्रममा  नेपालको पानी जनताको लगानी नामक वेभसार्इट पनि सार्वजनिक गरेकाे छ । 

उर्जामन्त्रालयमा भएको कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सबै नेपालीलाई यो सुविधाको उपयोग गर्न आग्रह गरे । उनले नेपालको पानी जनताकोे लगानी कार्यक्रमको ३७ वुँदे प्रतिवद्धतापत्र कार्यान्वयन गर्न, सो प्रविद्धतापत्रको वुँदा नं. ५, ७, ८ र ९ लाई व्यवहारिक रुपमा कार्यान्वयन गरिने जानकारी दिए ।
 
मन्त्री शर्माले हाईड्रोमा लगानी जुटाई लगानी सुनिश्चित गर्न प्रतिवद्धता फाराम अनलाईन मार्फत भर्ने व्यवस्था गरिएको जानकारी दिए । 
 

.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ