arrow

इएफएल कपमा म्यानचेष्टर युनाइटेडको मीठो जित, वाइने रुनी चुके

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
man-utd.jpeg
ओल्ड ट्राफोर्ड । इङलिश फुटबल लिग इएफएलमा म्यानचेष्टर युनाइटेडले मीठो जित निकालेको छ । इएफएलको सेमिफाइनल पहिलो लेगको खेलमा जोजे मौरिन्होको सेनाले हल सिटीलाई २–० ले हराएको हो । 
 
Juan Mata celebrates handing Manchester United the advantage against Hull but there were question marks over offside 
 
घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको म्यानचेष्टर युनाइटेडलाई जिताउन खेलको ५६ औं मिनेटमा हुँवा माटाले पहिलो गोल गरे । 
 
Substitute Marouane Fellaini scored United's second with three minutes remaining as the hosts take a 2-0 lead to Hull
 
त्यस्तै ८७ औं मिनेटमा अतिरिक्त खेलाडी मारोउने फेलिआनीले अर्को गोल थप्दै म्यानचेष्टरलाई २–० ले अग्रता दिलाए । 
 
Rooney fails to get on the end of a cross as Hull's Andrew Robertson manages to hook the ball clear in his own penalty box
 
खेलमा प्रशिक्षक मौरिन्हो खुशी भए पनि वाइने रुनी भने खुशी हुन सकेनन् । किनकि उनले गोल गर्न सकेनन् । 
 
Mata was marginally in an offside position when he got onto the end of Henrikh Mkhitaryan's header back across the goal
एउटा राम्रो अवसर पाए पनि गोल नगरेसंगै अब कीर्तिमानका लागि कम्तीमा चार दिन कुर्नुपर्नेछ । उनले म्यानचेष्टरका लागि सर बबी चार्लटनले राखेको गोलको कीर्तिमान तोड्न खोजेका हुन् । 
 
David de Gea scrambles across his goal line believing Diomande's effort could creep inside his far post 
 
अब आइतबार हुने इङलिश प्रिमियर लिगमा लिभरपुल विरुद्ध गोल गरे रुनीले कीर्तिमानी बनाउने छन् । 
 
Sir Alex Ferguson was in the crowd for the first of the two semi-final legs as he hoped to see a strong home performance
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ