arrow

पुननिर्माण प्राधिकरणमा ज्ञवाली गए पोखरेल आए

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
Gobinda_Pokhrel_hamrakura.jpeg
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरी डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।
 
बुधबार बसेको मन्त्रिपरिषद बैठकले गोबिन्द पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पोखरेल रोष्ट्रिय योजना आयोगका पुर्वउापध्यक्ष हुन्। 
 
यसअघि ज्ञवालीको काम कारवाही प्रति असन्तुष्टी जनाउँदै सरकारले स्पष्टिकरण सोधेको थियो। उनले चित्त बुझ्दो जवाफ दिन नसकेको ाकरण देखाई बर्खास्त गरिएको छ। 
 
त्यसैगरि सरकारले बिदा बारे स्पष्ट खाका तयार पार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। कति दिन र कुन कुन दिन बिदा दिने वा कल्लाई दिने वा नदिने जस्ता कुरा सप्षट हुनकालागि यस्तो निर्देशन दिएको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ