arrow

इएफएल कप फुटबलमा लिभरपुललाई झड्का, साउथह्याम्पटनसंग आत्मसमर्पण

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
southhampton.jpeg
सेन्ट मेरि स्टेडियम । इङलिश फुटबल इएफएलमा प्रिमियर क्लव लिभरपुललाई झड्का लागेको छ । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल साउथह्याम्पटनसंग १–० ले पराजित भएको हो । 
 
Nathan Redmond wheels away in celebration after giving Southampton the lead against Liverpool in the EFL Cup semi-final
 
घरेलु मैदान सेन्ट मेरि स्टेडियममा खेलेको साउथह्याम्पटनलाई जिताउन खेलको २० मिनेटमै नाथन रेडमण्डले निर्णायक गोल गरे । 
 
Redmond fired powerfully to the right of Liverpool goalkeeper Lorius Karius to find the back of the net and open the scoring
 
लिभरपुलका लागि डानियल स्टुरिजले निकै राम्रो अवसर खेल फाल्दा बराबरीसमेत गर्न सकेन । 
 
Daniel Sturridge sprints for the ball while also trying to read tactical instructions from the Liverpool technical area
 
त्यसो त खेलमा साउथह्याम्पटनले निकै राम्रो प्रहार गरिरहे पनि लिभरपुलका गोलकिपर लोरिस कारिअसले त्यस्ता प्रहारलाई निस्तेज पार्दै आएका थिए । 
 
A terrific performance from Liverpool's goalkeeper Loris Karius, including this diving punch, kept them in this semi-final tie
 
पहिलो खेलमा पराजित लिभरपुललाई दोस्रो लेगमा घरेलु मैदानमा फराकिलो जितको दवाव बढेको छ । 
 
Liverpool's German goalkeeper Karius made several reaction saves to keep the score 1-0 in the opening 45 minutes
 
दोस्रो लेग एन्फिल्डमा २५ जनवरीमा हुनेछ । अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको  छ । 
 
Liverpool defender Dejan Lovren heads the ball to clear a shot from Southampton star Redmond late in the second half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ