arrow

बार्सिलोना कोपा देल रे को क्वार्टरफाइनलमा, सुवारेजको सयौं गोल

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
messi-neymar-suwarez.jpeg
नोउ क्याम्प । बार्सिलोना स्पेनिश घरेलु फुटबल प्रतियोगिता कोपा देल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एथलेटिक बिलबाओलाई समग्रमा ४–३ ले हराउँदै बार्सिलोना अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।
 
Messi attempts to get away Benat Etxebarria as Barcelona start yet another attacking move
 
पहिलो लेगको खेल २–१ ले गुमाएर आलोचित बनेको बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा ३–१ को जित निकाल्दै अगाडि बढेको हो । 
 
Neymar put Barcelona 2-0 up after 35 minutes of the game played on Wednesday evening
 
 
निर्णायक खेलमा बार्सिलोनालाई जिताउन लिओनल मेसी, नेइमार र लुइस सुवारेज तीनै जनाले एक एक गोल गरे । 
Luis Suarez salutes to the Barcelona supporters after scoring his side's first goal of the evening
 
यसअघिको विश्वकप फुटबलमा इटालियन खेलाडीलाई कानमा टोकेर विश्वकपबाट बाहिरिएका उरुग्वेका खेलाडी सुवारेजलाई कुनै पनि क्लवले व्यवसायीक खेल खेल्न दिने विश्वास गरिएको थिएन ।
 
Athletic Bilbao goalkeeper Gorka Iraizoz looks on as Messi's shot rips past him and into the net
 
तर सुवारेजलाई बार्सिलोनाले लिएसंगै उनी अनुशासित भएकामात्र छैनन् गोल मेसिन नै भएर विश्वलाई प्रमाणित गरिदिएका छन् ।
 
Suarez was in form and clinically finished past Iraizoz but this time it was disallowed
 
सुवारेजलाई छोटो अवधिमै एक सय गोल दिलाएर उनले चमत्कार नै गरेका छन् । 
 
Rafinha was caught up in the celebrations after Neymar's second goal gave the Barcelona players confidence
 
सुवारेजले १२० खेलबाटै यो सफलता हासिल गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ