arrow

लिभरपुल पराजित

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
liverpool.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा लिभरपुल ३–० को फराकिलो अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई विजयी गराउन नाइजेरियन स्ट्राइकर इगालोले दुई तथा नाथन आकेले एक गोल गरे । हारपछि लिभरपुल प्रशिक्षक यर्गेन क्लप दबाबमा परेका छन् । जितसंगै वाट्फोर्ड लिगको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यस्तै, स्वान्सी सिटी र वेष्टह्याम युनाइटेडले गोल रहित बराबरी खेलेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ