arrow

आगलागी हुनबाट जोगियो जिल्ला अस्पताल पाँचथर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ १ शनिबार
Pachthar.jpeg.jpeg
पाँचथर । जिल्ला अस्पताल पाँचथर आगलागीबाट हुन बाट जोगिएको छ । अस्पताल परिषरमा फोहोर डढाउने क्रममा शनिबार साँझ भएको आगलागीले स्टोर रुमा पूर्ण रुपमा जलेर नष्ट भएको अस्ताल प्रशासनले जनाएको छ ।
 
स्टोर रुमा भएका काजातहरु र औषधीहरु त्था सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । स्थानिय,नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
 
 आगलागी बाट भएको क्षतिको विवरण भने आउँन वाँकी छ । फिदिम नगरपालिकाको दमकल समयमै पुगेको हुँदा अस्पताल आगलागी हुन बाट जोगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्ष नकुल पोख्रेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ