arrow

नेपालका चर्चित र्‍यापर यम बुद्धको लण्डनमा निधन

logo
प्रकाशित २०७३ माघ १ शनिबार
Yama_Buddha.jpeg
लण्डन। नेपाली सांगितीक क्षेत्रमा र्‍याप गीतका स्टार गायक अनिल अधिकारी उर्फ यम बुद्दको निधन भएको बिबिसी नेपाली सेवाले पुष्टी गरेको छ। उनको शव शनिवार बिहान लण्डन स्थित आफ्नै घरमा भेटिएको जनाईएको छ। उनको शव घरमा भेटिएकाले आत्महत्याको प्रारम्भिक शंका गरिएको छ। उनको शवलाई बुधवार पोष्टमार्टम गरिने बताईएको छ। पोष्टमार्टम पछि मात्र सत्यतथ्य कुरो पत्ता लाग्ने छ। 
 
मोरंग शलकपुरका अधिकारीले आफ्नो पढाई काठमाडौंमा गरेका थिए। काठमाडौंमा उनी मैतीदेवीमा बस्दै आएका थिए। उनी आफ्नो नयाँ सांगितिक एल्बम 'खतरा' बजारमा ल्याउने तरखरमा थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ