arrow

संविधानविद् दाहाललाई मातृशोक

logo
प्रकाशित २०७३ माघ २ आइतबार
hamrakura-logo.jpeg
काठमाडौँ । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ । 
 
दाहालद्धयकी आमा सकुन्तलाको शनिबार राति ८३ वर्षको उमेरमा निधन भएको हो । 
 
मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहेकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो । 
 
उनका तीन छोरा र दुई छोरी छन् । उनको आइतबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ