हेर्न छुटाउनुहाेला नि ! विश्वका सबैभन्दा साना १० मुलुकहरु, तर यति सुन्दर (तस्वीर सहित)

प्रकाशित मिति : २०७३ माघ २ आइतबार , ४,४४६ पटक हेरिएको
तस्वीर : वेव
काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाहरुको सरदर क्षेत्रफल पुगनपुग ८ सय वर्ग किलोमिटरजति होलान् । तर, विश्वमाा यस्ता हुलुकहरु पनि छन् जुन काठमाडौं उपत्यकाभन्दा कयौं गुणा सानो रहेको छ । तरपनि धेरै सुन्दर रहेका छन् । विश्व रहेका कूल मुलुक मध्ये तल उल्लेखित मुलुकहरु ४ सय वर्ग किलोमिटर भन्दा साना मुलुकहरु छन् । उनीहरुको बारेमा हामी तल तस्वीर र त्यसको क्षेत्रफल सहित उल्लेख गरेका छौं । 
 
१ भ्याटिकन सिटी - ०.४४ वर्ग किलोमिटर
Vatican
 
२. मोनाको - २ वर्ग किलोमिटर
Monaco
 
३ नाउरु - २१ वर्गकिलोमिटर
 
 
४ तुभ्यालु - २६ वर्ग किलोमिटर
Nauru
 
५ सान म्यारिनो - ६१ वर्ग किलोमिटर
San Marino
 
६ ली चेरेन्स्टाईन - १६० वर्ग किलोमिटर
Liechtenstein
 
७ सान किट्स एण्ड नेभिज - २६१ वर्ग किलोमिटर
Saint Kitts and Nevis
 
८ माल्दिभ्स - ३०० वर्ग किलोमिटर
Maldives
 
९ माल्टा - ३१६ वर्ग किलोमिटर
Malta
 
१० ग्रेनाडा - ३४४ वर्ग किलोमिटर
Grenada
 
नयाँ