arrow

एकाएक पाकिस्तानमा भाईरल भयो नेपालले भारतकाे साथ छाडेकाे कुरा

यस्ता तस्वीरहरु प्रयोग गरेर गरिएको छ ट्वीट

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Pakistani-Twitter.jpeg
काठमाडौं । नेपाल भारतको पञ्जाबाट बाहिर गयो भन्ने हल्ला एकाएक पाकिस्तानीहरुको सामाजिक सञ्जालमा भाईरल भएको छ । विशेषगरी सामाजिक सञ्जाल ट्वीटमा यो ट्रेन धेरै भाईरल भएको हो । 
 
पाकिस्तानीहरुको यो ट्वीटरमा एकाएक भाईरल भएको यस्ता तस्वीरहरुमा नेपालले १९५ण्मा भारतसँग् भएको शान्ति सीन्धसमेत नेपालले रद्द गर्न माग गरेको बताएका छन् । उनीहरुले नेपाल भारतसँगको सम्बन्ध परिवर्तन गर्न चाहन्छ भन्ने विषयमा धेरै ट्बीट गरेका छन् । 
यसरी ट्वीटरमा प्रयोग भएका तस्वीरहरुलाई तल प्रस्तुत गरिएको छ । 
 
 
 
 
 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ