arrow

के तपाईलाई थाहा छ, धर्तीको स्वर्ग कहाँ छ ?

logo
प्रकाशित २०७३ माघ २ आइतबार
tianzi-mountains-china-the-most-beautiful-place-in-the-world1.jpeg
एजेन्सी। संसारमा सुन्दर ठाँउहरुको कुनै कमि छैन साथै प्रत्येक ठाँउका आ-आफ्नै विशेषता रहेका हुन्छन्। यस्तै सुन्दर ठाँउ चीनको तियाजी माउन्टेन रहेको छ। जहाँ पुगे पछि तपाई  स्वर्गको महसुस गर्न सक्नुहुनेछ। 
 
तियाजी माउन्टेनको अर्थ स्वर्गको बच्चा भन्ने लाग्छ। माउन्टेनको तस्वीर कयौ पटक सोशल मीडियामा भाइरल भएका छन्। तर तस्वीरको सत्यतालाई लिएर सधै प्रश्न गरेको पाइन्छ। तस्वीर हेर्नेले यसलाई फोटोशपको प्रयोग गरेको आरोप लगाउने गरेका छन्। यहाँ मार्बलका धेरै अग्ला पहाडहरु रहेका छन् ,यी मध्येको अग्लो पहाड चोटी समुद्रबाट करीब १२६२ मीटर उचाईमा रहेको छ। यहाँ आउनेले उति अनौठा चिज देख्न पाइन्छ कि जुन हलिउडमा मात्र देख्न सकिन्छ।  यहाँको मौसम पनि प्राय परिवर्तन भै रहने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ