arrow

विभिन्न ८ बुँदे माग राख्दै काँग्रेस केन्द्रीय कार्यालयमा अनसन

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
congress-rile-ansan.jpeg
काठमाडौं । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसुन सुरु भएको छ । नेपाली कांग्रेस सोलुखुम्बुको बिधिसम्मत जिल्ला अधिवेशनको माग गर्दै सोमबारबाट सानेपामा रिले अनसन सुरु भएको हो । 
 
उनीहरुले अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधि र निर्वाचन अधिकृतले चुनावै नगरी फर्किएपनि केही नेताको प्रलोभनमा परि केन्द्रमा विनोद बस्नेतलाई आफूखुशी जिल्ला सभापति घोषणा गरिएकाले विधीसम्मत अधिवेशनको माग गर्न अनसन नै बस्नु परेको सोलुखुम्बु कांग्रेसका सचिव इन्द्र आचार्यले जानकारी दिए। 
 
उनीहरुले तल उल्लेख गरिएका विभिन्न ८ वटा मागहरु अघि सारेका छन् ।
No automatic alt text available.
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ