arrow

ब्वाईफ्रेण्डले धोका देलान् कि भन्ने त्रास छ ? अपनाउनुस् यी पाँच तरिका

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
BoyFriends.jpeg
काठमाडौं । अहिलेको समय भनेको धेरै मानिसको चिन्ताको विषय नै आफ्नो प्रेमी तथा प्रेमीकाले धोका दिएका कारण धेरै मानिसहरु चिन्ताको मूल फुटाएर सधैंभरी चिन्ताको सागरमा फसिरहेको पाईन्छ । तर, किन त ? कसरी यस्तो समस्याबाट प्रमीप्रेमीकाले मुक्ति पाउन सक्छन् त ? यो विषय धेरैले खोजी रहेको विषय हो । 
 
कुनैपनि प्रेमी तथा प्रेमीकाको सम्बन्धमा दरार उत्पन्न हुनु भनेको उसको उनीहरुबीच एकअर्काेलाई बुझ्न नसक्नु र उनीहरुमध्ये एकले अर्काेलाई मन नपर्ने व्यवहार गर्नु पनै मुख्य कारण हो । तर, प्रेमीकाले प्रेमीको मनको भाषा बुझ्ने कसरी त ? यो पनि धेरैलाई बुझ्न चासो लाग्ने भएकोले हामीले तल केही टिप्सहरु प्रस्तुत गरेका छौं । 
 
१ उसलाई जरुरत परेको समयमा आफ्नो ख्याल गर्नुहोस् 
कुनैपनि प्रेमीले आफुलाई धोका दिन लागेको कुनै शंका पाउनुभएको छ भने उसलाई तपाईंको आवश्इकता परेको समयमा त्यति सहजै उसको शतृ नमान्नुहोस् । उसलाई अन्य बाहाना बनाएर नम्र भाषामा त्यो काम गर्न तत्काल आफ्नो समय नभएको संकेत दिनुहोस् । त्इसो गर्दा उसले तपाईँको आवश्यकताको वारेमा बुझेर पनि तपाईप्रतिको आशक्तिभाव प्रकट गरिहाल्छ । तर धेरै भाउ खोजेर उसलाई झर्को लाग्ने भने नबनाउनुहोस् । 
 
२. ज्यादा सम्बन्धको विषयमा नसोच्नुहोस् 
ज्यादा सम्बन्धको विषयमा तपाईँले सोच्नुभयो भने पनि तपाई आफैं त्यसको शिकार बन्न सक्नुहुनेछ । त्यसैले तपाईँ आफू सच्चा प्रेम गर्छुभनेर धेरै सम्बन्धको विषयमा मात्रै सोचिरहनुभएको छ भने पनि तपाईको सम्बन्ध लामो समयसम्म चल्न सक्दैन ।
 
३ उ तपाईप्रति कत्तिको समर्पित रहेको छ पत्ता लगाउनुहोस् । 
तपाईँ यदी कसैलाई प्रेम गर्नुहुन्छ भने उ तपाईप्रति कत्तिको प्रेमभावले हेर्छ भन्ने विषयमा तपाई बढी चनाखो बन्नुहोस् । सच्चा प्यार छ भने तपाईप्रति पनि उसको आशक्ति त्यत्तिकै हुनु आवश्यक रहेको छ । यदी उसले कम वास्ता गरिरहेको बेलामा पनि तपाईले धेरै वास्ता गर्ने गर्नुभयो भने तपाईँको प्रेम छिट्टै छुट्न सक्छ । त्यसैले तपाईँ यस विषयमा ध्यान दिनुहोला ।
 
४ उसको बारेमा सपना देख्नुस तर आफ्नो बारेमा पनि उसको व्यवहारको बारेमा चनाखो बन्नुस्
यदी कसैले सच्चा प्यार गर्छ भने उसले तपाईँको बारेमा सपना देखिरहेको हुनसक्छ । सपना देख्न तपाईले पनि सक्नुहुन्छ । उसँगै जीवन काट्ने कुराको । तर, तपाईले सपना देख्नुपूर्व आफ्नो व्वाईफ्रेण्डले आफुलाई कस्तो व्यवहार गरिरहको ५ बुझ्नुहोस् । धेरै पुरुषहरु तपाईसँग टाईमपासको लागि पनि संगत गरिरहेका हुनसक्छन् । यदि त्यस्तो हो भने तपाई आफैं पहिले सचेत हुनुपर्छ । होईन भने तपाईँलाई धोका दिन सक्छन् । 
 
५. विवाहको कुरा सुन्नै चाहँदैन भने सचेत हुनुहोस् 
यदी तपाईको ब्वाईफ्रेण्ड तपाईसँग विवाहको कुरा आउनेवित्तिकै अनेक बाहाना बनाउन थाल्दछ भने सचेत हुनुस् तपाईँले धोका पाउन सक्नुहुन्छ । यदी उसले विवाहको कुरा आउने वित्तिकै तपाईसँग विभिन्न आलटालको कुरा गर्छ भने सचेत हुनुस् उ तपाईसँग टाईमपासको लागि मात्रै आफ्नो व्यवहार गरिरहेको छ । 
 
सच्चा प्यार हुनेहरु देखावटीपन, घमण्डीपना, बहानाबाजी र झूटदेखि सधैं टाढा नै रहन्छन् । सच्चा प्यार इमान्दार हुन्छ । एकअर्कामा भरोसा हुन्छ, समर्पण तथा त्यागको भावना हुन्छ र एकले अर्काप्रति अधिक ध्यान पनि राखिएको हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ