arrow

केन्या विरूद्द खेलको लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरूद्दको खेलका लागि नेपालले ५२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको छ। गत वर्ष खेलाडीले गरेको प्रदर्शनको आधारमा उक्त खेरलाडीहरुले सुपर लिगमा आफ्नो स्थान बनाएका हुन। ६ दिन सम्म चल्ने सुपरलिगमा ५२  खेलाडीहरूलाई ४ टोलीमा विभाजन गर्दै  खेल संञ्चालन गरिनेछ । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा छनौट हुनेछन्। 
 
 
सुपर लिगमा परेका खेलाडीको नामावली
 
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन,अनिलकुमार मण्डल, राजेश पुलामी मगर, विक्रम सोब, सुवास खकुरेल, सुनिल धमला, सन्दीप लामिछाने, आरिफ शेख, राजु रिजाल, विनोद भण्डारी, प्रदीप ऐरी, अविनाश कर्ण, सुशान भारी, दीपेन्द्रसिंह ऐरी, मेहबुब आलम, महेश क्षेत्री, नरेश बुढाऐर, सिद्धान्त लोहनी, सन्दीप सुनार, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, दीलिप नाथ,कमलसिंह ऐरी, आरिफ शेख, दीपेश श्रेष्ठ, किशोर महतो, विक्रमकुमार भुसाल, आदिल खान,सुसान्तसिंह थापा, मञ्जित श्रेष्ठ, रसिद खान, सन्दीप ढुंगाना, प्रेम तामाङ, भुवन कार्की, हरिशंकर साह, पृथु बास्कोटा, सोनु तामाङ, रोहितकुमार पौडेल, रामनरेश गिरी, सुशिल कंडेल, अमित श्रेष्ठ, पवन सरर्फ,शुवार्नकर उराव,अविनाश बोहरा, कुशाल भूर्तेल तथा अमरसिंह रौतेला  रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ