arrow

सफल हुन चाहानुहुन्छ, अपनाउनुस् यी ७ सूत्र

सफलताका ७ सुत्र

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
7-things-that-make-a-person-successful-696x387.jpeg
एजेन्सी । सफल बन्न को चहादैन ?  हामी सबै  सफल बन्न चाहान्छौ । हामि कयौ सफल व्याक्तिलाई आफ्नो प्रेरणा मानेर उनले देखाएको  बाटोमा हिड्ने कोसिस गर्दछौ । तर के हामिले कहिले सोचेका छौ सफल मानिसमा यस्ता के कुरा रहेका हुन्छन् जो उनिहरुलाई सफलता मिल्छ ? जबकी हामि कडा मेहनत पछि पनि सफल हुन सक्दैनौ ।  आउनुहोस् सफल हुन चाहानुहुन्छ भने अपनाउनुस् यी ७ सुत्र  
 
१. सफल मानिस सधै समुह बनाएर काम गर्दछ । उ दोस्रोलाई प्रेरित गर्नुका साथै आफ्नो जिम्मेवारी पनि पुरा गर्दछ । यदि उसलाई कुनै काम दिएमा उ पछि हट्दैन ।
२. सफल मानिस कहिले पनि नकारात्मक विचार लिदैनन् । उ सधै आफु माथि भरोसा राखेर प्रत्येक समस्यालाई हल गर्दछन् । 
३. सफल मानिस सधै नयाँ र फरक काम गर्न प्रयास गर्दछ  ।
४. सफल मानिस आफ्नो  काममा कुनै सम्भावना छोड्दैन र कहिले असफलताको पछुतो पनि  मान्दैन । उ लगातार सहि दिशामा काम गरिरहन्छ । 
५. सफल मानिस कहिले बाध्यतामा काम गर्दैन उ कुनै काम सुरु गर्नु पुर्व त्यसको दिर्घकालीन परिणाम हेरेर सुरु गर्छ र सफल बन्दछ। 
६. सफल मानिस त्यहि काम गर्छ जुन उनलाई मन पर्छ आफ्नो जागिर र कामलाई कहिले दोष दिदैन।
७. सफल मानिस कसैको अवहेलना गर्दैन र उ कसैको सफलताबाट जल्दैन । आफ्नो  कामलाई राम्रो ढंगले गर्ने प्रयास गर्दछ । आफु भन्दा कम योग्य मानिसको सहयोग पाउदा निराश नभइ उनिहरुलाई प्रेरित गर्दै बधाई दिन्छ र अझ कडा मेहनत गर्ने प्रयास गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ