arrow

सरकारले दुई मन्त्री थप्दै, समाजवादी जनता र अखण्ड नेपाल सहभागी

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
cabinet-prachanda.jpeg
काठमाडौँ । वर्तमान सरकारमा दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन् । 
 
सांसद खड्काले आफूहरुको पार्टीको सिफारिसबमोजिम प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाएको जानकारी दिए । उनीलाई बिहीबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ