arrow

आरजु खरेलसँग बिहे गर्ने मुडमा चर्चित कमेडियन सन्दिप क्षत्री

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Sandip_Chhetri.jpeg
काठमाडौँ । गायक निरज सिलवालको टुकटुक हिड्ने बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द तथा संगीत गायक स्वयं सिलवालकै रहेको भिडियोमा अभिनय चर्चित कलाकार तथा कमेडियन  सन्दिप क्षेत्रीले गरेका छन् । 
 
जसमा सन्दिपलाई उनको चर्चित शो ह्वाट्स द फ्लपको टिम र सुन्दरी मोडल आरजु  खरेलले साथ दिएकी छिन् । भिडियोमा सन्दिपले आरजुलाई साइत जुराएर भित्र्याउने कुरा गरेकी छिन् ।  
 
भिडियोलाई  निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् भने नितु खड्काको निर्माण रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ