arrow

ओवामाको कार्यकाल सकिएकै दिन सामाजिक सञ्जालको ताज मोदीलाई !

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
MODI_SOCIAL_MEDIA.jpeg
काठमाडौ । अमेरिकी राष्टपति बाराक ओवामाको बिहीबार कार्यकाल सकिएको छ । ओवामाले राजकाज छाड्दा विश्वले धेरै नाफा र नोक्सानी बेहोरिरहेको होला । राजनीतिक रुपमा त विश्वको समिकरण नै बदलिने आशा गरिएको छ । 
अरु क्षेत्रमा जे जस्तो भएपनि सामाजिक सञ्जालको क्षेत्रमा भने अमेरिकी राष्ट्रपति ओवामाको कार्यकाल सकिएपछि सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर हुने विश्वका राष्ट्राध्यक्षहरुमा मोदीको सबैभन्दा अगाडि आईपुगेका छन् । यस अघिसम्म सबैभन्दा धेरै फलोअर भएका राष्ट्राध्यक्षको रुपमा ओवामा रहेका थिए । 
 
अहिलेको अवस्थामा मोदी फेसबुक, ट्वीटर, यूट्यूब तथा गूगल प्लसमा सबैभन्दा बढी फलोअर भएको राष्ट्राध्यक्ष बनेको पुष्टि भारतीय प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । अहिले मोदीको ट्वीटरमा २ करोड टछ लाख फेसबुकमा ३ करोड ९२ लाख गूगल प्लसमा ३२ लाख, लिंक्डइनमा १९ लाख ९० हजार इंस्टाग्राममा ५८ लाख तथा यूट्यूबमा ५ लाख ९१ हजा। फलेअर रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ