arrow

यस्ता छन् ओवामाको ८ वर्षे कार्यकालमा खिचिएका केही अविस्मरणीय तस्वीर

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
obama-1.jpeg
काठमाडौं। अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओवामाले राष्ट्रपति कार्यालय ह्वाईट हाउस छाडेका छन्। ८ वर्ष देखि निरन्तर बस्दै आएको राष्ट्रपति कार्यालय ह्वाईट हाउसबाट पूर्व निर्धारित योजना अनुसार नै १९ जनवरीका दिन बिहीबार उनले एउटा भावुक विदाई सन्देशका साथ २० जनवरी अर्थात् शुक्रबारदेखि ह्वाईटहाउसबाट विदा भएका हुन्। अमेरिकी नागरिकहरुलाई सम्वोधन गरिएको उनको विदार्इपत्रमा अमेरिकी नागरिककै कारणा आफू असल व्यक्ति बन्न सकिएको बताईएको छ। 
 
ओवामाको ८ वर्षे कार्यकालमा ह्वाईटहाउसका फोटो पत्रकार पेटे सौजाले खिचेका केही तस्वीरहरुलाई राष्ट्रपति ओवामाको ८ वर्षे कार्यकालको महत्वपूर्ण तथा अविस्मरणीय तस्बीर भनेर उल्लेख गरिएको छ । उक्त केही तस्वीरहरु तल प्रस्तुत गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ