arrow

महन्थ ठाकुरले परिवार भित्रै बाँडे पद

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Mahanta_Thakur.jpg.jpeg
कठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाउनुभएको खबर  छ ।
 
यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाइसक्नुभएको छ ।
 
ठाकुरले शुक्रबार पूर्वमन्त्री समेत रहेका सम्धी झालाई महामन्त्री बनाउनुभएको हो ।
 
ठाकुरकी एक मात्र छोरी डा. मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो । (समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ