arrow

स्पेनिश लिग फुटबलमा रियाल मड्रिड जितकै बाटोमा

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
real.jpeg
सान्टियागो बर्नाबाउ । स्पेनिश फुटबल ला लिगामा मालागालाई पराजित गर्दै रियाल मड्रिड पुनः लयमा फर्किएको छ । ४० खेलको अपराजित कीर्तिमान राखेको रियालले त्यसपछि लगातार दुई खेलमा पराजित हुँदा लय गुमेको अनुमान गरिएको थियो ।
 
तर शनिबार राति भएको खेलमा मालागालाई घरेलु मैदानमा २–१ ले पराजित गर्दै रियाल लयमै फर्किएको हो । रियाललााई जिताउन दुवै गोल सर्जियो रामोसले गरे । मालागाका लागि जुआन्पीले एक गोल फर्काए ।
 
खेलमा क्रिष्टियानो रोनाल्डोले खुवै मेहनत गरे पनि गोल भने गर्न सकेनन् ।  
 
यो जितपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको रियालले दोस्रो स्थानको सेभियासंग ४ अंकको अग्रता बनाएको छ ।
 
रियालको १८ खेलबाट ४३ अंक हुँदा सेभियाको ३९ तथा बार्सिलोनाको ३८ अंक छ । 
Ramos celebrates with Nacho after putting his side ahead with a magnificent header midway through the first half
The 30-year-old central defender celebrates with his team-mate Lucas Vazquez after breaking the deadlock 
Ramos then doubled the home side's advantage shortly afterwards with a close-range finish following a Toni Kroos free-kick
The Spain international has now scored six goals in just 11 league appearances for Real Madrid this season
Juanpi pulled a goal back for the visitors after Keylor Navas parried a shot straight into the midfielder's path
Malaga goalkeeper Carlos Kameni attempts to clear the ball under pressure from Ballon d'Or winner Cristiano Ronaldo
The Portuguese forward runs with the ball under pressure from three Malaga players during the La Liga match on SaturdayFrance interantional Karim Benzema powers a header towards goal during an entertaining first half at the Bernabeu
Real Madrid defender Marcelo competes for the ball with Malaga's goalscorer Juanpi during the first half on Saturday
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ