arrow

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, कम्तीमा २३ को मृत्यु, १०० घाइते

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
rail-accident.jpeg
विजयनगरम । भारतको आन्ध्रप्रदेशस्थित विजयनगरम जिल्लाको कुनेरु स्टेशन आसपासमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । 
 
जगदलपुर–हीराखण्ड एक्सप्रेसको रेलका सात वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये २३ जनाको मृत्यु भएको हो । घटनामा एक सय जना घाइते भएका छन् । 
 
स्थानीय समयअनुसार राति ११ बजे भएको घटनामा गम्भीर हुनेको संख्या अधिक रहेकाले मृतक बढ्न सक्ने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ