arrow

सन्नी लियोनको अगाडि पर्दा यसरी लजाए सलमान र शाहरुख

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
2017_1image_01_06_59659723721-1484994717-bigg-boss-ll.jpeg
मुम्बइ । विश्व चर्चित पार्न स्टार सन्नी लियोनको अगाडि पर्दा बलिउडका चर्चित नायकद्वय सलमान खान र शाहरुख खान समेत लजाएका छन् । शनिबार तथा आईतबार विग बोसको प्रवद्र्धनको लागि एकै ठाउँमा भेला भएका यी तीन अभिनेता तथा अभिनेतृहरुले एकदमै राम्रो नृत्य पनि गरेको पञ्जाव केसरीले जनाएको छ । 
 
उनीहरुले विगबोसमा एकैपटक तीनै जनाको संयुक्त फोटो पनि खिचाएका थिए । तर तस्वीरमा देखिएजस्तो सन्नी लियोनको अगाडि पर्दा यी दुबै अभिनेताको अनुहारमा भने लज्जा भाव देखिन्थ्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ