arrow

इङलिश प्रिमियर लिग फुटबलः चेल्सीको विजयी यात्रा कायमै

logo
प्रकाशित २०७३ माघ १० सोमबार
chelsea.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ । लगातार १५ औं जित हासिल गर्ने क्रममा चेल्सीले हल सिटीलाई १–० ले पराजित ग¥यो ।
 
चेल्सीलाई जिताउने क्रममा ४५ औं मिनेटमा डिएगो कोष्टाले गोल गरे । यो गोलको उनको चेल्सीका लागि १०० खेलमा ५२ औं गोल हो ।
 
त्यस्तै ८१ औं मिनेटमा गेरी काहिलले गोल गर्दै चेल्सीलाई २–० ले जिताए । 
 
यो जितसंगै २२ खेलबाट ५५ अंकका साथ चेल्सी शीर्ष स्थानमा कामयै छ । दोस्रो स्थानको आर्सनलको ४७ अंक छ ।
 
त्यस्तै तेस्रो स्थानको टोटनह्यामको ४६ अंक छ । 
 
Costa was back in the squad following a disagreement about the striker's complaints of a lower back injury
Costa received a warm round of applause as he was substituted late on in the match
Costa seemed fired up for the game against Marcos Silva's struggling Hull
England defender Gary Cahill added a second for Antonio Conte's side in the 81st minute 
If the Stamford Bridge outfit lost Costa, it would surely damage their title hopes
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ