arrow

हल सिटीका फुटबल खेलाडी रायन मासनको तालु फुट्यो, स्वास्थ्य गम्भीर

logo
प्रकाशित २०७३ माघ १० सोमबार
mason.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर क्लव हल सिटीका खेलाडी रायन मासनको तालु फुटेको छ । लिगको खेलका क्रममा चेल्सीविरुद्धको खेलमा उनको तालु फुटेको हो ।
 
आइतबार रातिको खेलमा उनलाई तत्काल इमरजेन्सीमा अस्पताल लगी शल्यक्रिया गरिएको छ ।
 
उनको अवस्था गम्भीर अनि स्थिर रहेको अस्पताल स्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
 
२५ वर्षे मिडफिल्डर मासन चेल्सी स्ट्राइकर गेरी काहिलसंग ठोक्किएका थिए ।
 
उनको सेन्टमेरी अस्पतालमा उपचार भइरहेको छ । 
 
Gary Cahill and Ryan Mason clash heads in the first half at Stamford Bridge on Sunday
The midfielder receives treatment from the Hull physio team during the first half
Mason was down on the Stamford Bridge turf for a total of nine minutes after the collision
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ