arrow

अफ्रिका कप अफ नेसन्समा सेनेगल र अल्जेरिया बराबरीमै

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
CAF.png
सेनेगल । अफ्रिका कप अफ नेसन्स फुटबलमा सेनेगल र अल्जेरियाले बराबरी खेलका छन् । समूह बी को खेलमा सेनेगल २–२ को बराबरीमा समेटिएको हो । त्यस्तै जिम्बाबे ट्युनिसियासंग ४–२ ले पराजित भएको छ ।
 
तेस्रो चरणको समाप्तिसम्म अपराजित सेनेगल ७ अंकसहित शीर्ष स्थानमा छ भने ट्युनिसिया ६ अंकसहित दोस्रो स्थानमा छ । अल्जेरियाको २ तथा जिम्बाबेको १ अंक छ । 
 
मंगलबार राति १२ः४५ बजे समूह सी को खेलमा मोरक्को र आइभरी कोष्ट तथा टोगो र डीआर कंगो भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ