arrow

पर्वतारोही संजय सम्मानित

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
sanjayeko-naya-news-a.jpeg

काठमाडौं । अन्टारटिकाको उच्च शिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान आरोहण   गरेका  विश्व पर्वतारोही संजय पण्डित सम्मानित भएका छन् । वुधबार नेपाल पर्वतारोहण संघले एक लाख सहित सम्मानित गरेको हो ।

संघका अध्यक्ष आङ्ग छिरिंग शेर्पा तथा महासचिव ठाकुर राज पाण्डेले एक लाखकाे चेक हस्तान्त्रण गर्दै सम्मान पत्र हस्तान्त्रण गरे ।

संजयले सगरमाथा मनास्लुसहित विश्वका १० शिखरहरुको सफलतापूर्वक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको शिखर किलिमन्जारो र अस्ट्रेलिया को शिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए  । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो पर्वतारोही हुन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ