arrow

मीरा राई नेसनल जोग्राफीको ‘साहसी वर्ष व्यक्ति’

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
mira-rai.jpeg
काठमाडौं । अल्ट्रा म्याराथन धाविका मिरा राई नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ बन्न सफल भएकी छिन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचीमा उनी पहिलो भएकी हुन् । अनलाइन भोटिङबाट राई शीर्ष स्थानमा रहेको नेशनल जोग्राफीले जनाएको छ ।
 
१२ वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ। 
 
राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो भएकी थिइन्।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ