arrow

म्यानचेष्टर युनाइटेड इएफएल कप फुटबलको फाइनलमा

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
man-utd.jpeg
लण्डन । इङलिश क्लव म्यानचेष्टर युनाइटेड इएफएल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा हल सिटीलाई समग्रमा ३–२ ले पराजित गर्दै म्यानचेष्टरले फाइनलमा ठाउँ सुरक्षित गरेको हो ।
 
पहिलो लेगमा २–० जित निकालेकै आधारमा म्यानचेष्टर फाइनलमा पुगेको हो । दोस्रो लेगको खेलमा हलसिटीको मैदानमा घरेलु टिम बिहीबार राति २–१ विजयी भए पनि समग्रमा भने पराजित हुँदै बाहिरिएको हो ।
 
म्यानचेष्टरका लागि पल पोग्बाले गोल गरे भने हल सिटीका लागि टम हडलस्टोन र बाये उमर नियास्सेले गोल गरे । 
 
अब उपाधिका लागि म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनसंग खेल्नेछ । साउथह्याम्पटनले सेमिफाइनलमा लिभरपुललाई हराएको थियो ।
 
फाइनल खेल वेम्बलेको मैदानमा एक महिनापछि फेबु्रअरी २६ तारिखमा हुनेछ । 
 
Pogba watches on as his toe-poked finish spins away from a helpless David Marshall in the Hull goal
The 23-year-old was promptly congratulated by his team-mates after his strike cancelled out Hull's opening goal
During their warm up, all Hull players wore shirts with Ryan Mason's name and No as a show of support for the injured player
Despite rescuing United a point in their 1-1 draw at Stoke on Saturday, Wayne Rooney (centre right) was named on the bench 
Hull boss Marco Silva hugs United counterpart Jose Mourinho before kick-off at the KCOM Stadium
Hull forward Oumar Niasse (left) and United midfielder Jesse Lingard (centre) battle for the ball in the opening exchanges
Niasse was soon in the thick of the action once more - this time trying to close down United centre back Chris SmallingZlatan Ibrahimovic rises high to beat Michael Dawson to an aerial ball as the visitors look to go on the attack
Despite the importance of the match, the KCOM Stadium wasn't a sell out on Thursday night
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ