arrow

एफए कप फुटबलः म्यानचेष्टर युनाइटेड र फुल्हम पाँचौं चरणमा

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
man-utd.jpeg
ओल्ड ट्राफोर्ड । म्यानचेष्टर युनाइटेड र फुल्हम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । चौथो चरणको खेलमा घरेलु ओल्ड ट्राफोर्डको मैदानमा विगान एथलेटिकमाथि ४–० को स्पष्ट जित हासिल गर्र्दै युनाइटेडले पाँचौं चरणमा स्थान बनाएको हो ।
 
म्यानचेष्टरलाई विजयी गराउने क्रममा फेलियानी, स्मालिङ, खितरायन र बास्टियन स्वेन्सटाइगरले एक एक गोल गरे । 
 
त्यस्तै फुल्हमले हल सिटीलाई ४–१ ले हरायो । नन लिग क्लव मिल्वालले वाटफोर्डमाथि १–० को जित हासिल गर्दै पाँचौं चरणमा स्थान बनायो ।
 
सटन युनाइटेड पनि पाँचौं चरणमा पुगेको छ । लिड्स युनाइटेडलाई १–० ले हराउँदै सटनले उक्त सफलता हासिल गरेको हो । 
The German midfielder produced a clever, late flick to wrap up proceedings on Sunday
United manager Jose Mourinho wore a smile after Schweinsteiger scored in a rare appearance
Schweinsteiger set up Marouane Fellaini for the opening goal of the fourth round FA Cup tie
Before the opening goal, Schweinsteiger and Fellaini slowed United down at Old Trafford
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ