arrow

फ्रान्सकी आयरिश मित्तेनायरे भइन‍् 'मिस यूनिवर्स'

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
irismittenaereepa.jpeg
एजेन्सी । फ्रान्सकी आयरिश मित्तेनायरे मिस यूनिवर्स बनेकी छन् । मिस यूनिवर्स बनेकी आयरिश मित्तेनायरे पारसी मूलकी हुन् । उनि पेशाले डेन्टल सर्जन हुन् । २४  वर्षीय यी डाक्टरले मिस यूनिवर्स भएपछि दाँत र मुखको स्वच्छताको प्रचार-प्रसार गर्ने लक्ष लिएकी छन् । 
 
प्रतियोगितामा मिस हेती रेक्वेल पेलिसियर दोस्रो स्थानमा रहिन् भने मिस कोलंबिया २३ वर्षीय एन्ड्रिया टोवर तेस्रो स्थानमा रहिनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ