arrow

एमाले र माओवादीलगायतले सहमति तोडे–कोइराला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1566517688.jpeg
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एमाले र एमाओवादीलगायतका दलहरु प्रति लक्षित गर्दै उनीहरुले नै सहमति तोडेको आरोप लगाएका छन् ।

संसदमा उम्मेद्वारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको खुलाए । ‘तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग गरेनन् र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारियो, त्यसकारण आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ,’ उनले भने( १६ बुँदेमा कहाँ यो कुरा आएको छ । त्यसरी गुमराह गर्नुभएन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ