arrow

ग्यासको भाउ फेरि बढ्यो २५ रुपैयाँ

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Lp-gas-4.jpg.jpeg
काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्यमा बृद्धि गरेको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी ग्यासको मुल्यमा २५ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए । 
 
अब यो बृद्धिसँगै ग्यासको भाउ १३ सय ५० भएको छ । भारतीय बजारमा ग्यासको मूल्य बढेकोले नेपालमा पनि त्यसको असर परेको प्रवक्ता खनालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ