arrow

फेरि किन जाँदैछन् ज्ञानेन्द्र र हिमानी थाइल्याण्ड ?

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ २० बिहिबार
Gyanendra-shaha.jpg.jpeg
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी बिहीबार थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । साताव्यापी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् । 
 
उनीहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र बुधबार थाइल्यान्ड गएका थिए ।
 
केहि पहिले एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुनः एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।
 
यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ । 
 
पछिल्लो समय ज्ञानेन्द्रको विदेश आउजाउ बाक्लिएको छ । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ