arrow

क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा, घाना पराजित

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
cameroon.jpeg
काठमाडौं, माघ २१ । क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा घानालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा पुगेको हो ।
 
क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे ।
 
यो हारले भने घानाको ३५ वर्षदेखिको उपाधि जित्ने आशा अझै लम्बिएको छ । 
 
क्यामरुनको उपाधि जित्ने तगारो इजिप्ट रहेको छ । सेमिफाइनलमा इजिप्टले बुर्किना फासोलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो । 
 
Cameroon goalscorer Michael Ngadeu-Ngadjui is congratulated by Benjamin Moukandjo
Ngadeu-Ngadjui points to the sky after giving his side the lead against Ghana in the semi-final
Ghana goalkeeper Brimah Razak had a moment of madness which led to Cameroon's second
Christian Bassogog, who scored the decisive goal for Cameroon, celebrates with team-mates
Ghana players look dejected after conceding the first goal against Cameroon on 72 minutes 
Cameroon's Teikeu Kamgang stretches for a loose ball ahead of Ghana forward Jordan Ayew
Ghana's Thomas Partey attempts to get the better of Cameroon's Sebastien Siani
Ghana's Afriyie Acquah bombs forward with two Cameroon players in hot pursuit



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ