arrow

यस्तो छ क्रिसमस गीतको भिडियो

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Christmas.jpg.jpeg
काठमाडौं । नजिकिंदै गरेको क्रिस्मसको अवसर पारेर क्रिस्मसको गीत ‘हेर आयो’ को अडियो तथा म्युजिक भिडियो एकैसाथ रिलिज गरिएको छ ।

‘हेर आयो’ गीतमा जोन शर्माको संगीत तथा गायन र साथै यस म्युजिक भिडियोको निर्देशन पनि उनी आँफैले गरेका छन । 

यस म्युजिक भिडियोमा साना बाल–बालिकाहरुले अभिनय गरेका छन । क्रिस्मसका रमाइलो पक्ष र सन्देशमुलक भावना यस भिडियोमा देख्न पाईन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ