arrow

केपी बने ३८ औं प्रधानमन्त्री

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2098433530.jpeg
काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदका लागि आइतबार भएको निर्वाचनमा नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदका उम्मेद्वार केपी शर्मा ओली ३ सय ३८ मत ल्याई विजयी भएका छन् । उनको विजयसँगै नेपालले ३८ औं प्रधानमन्त्री पाएको छ ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला २ सय ४९ मत पाई पराजित भए । 

ओलीका पक्षमा एनेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुको समर्थन रहेको थियो । कोइरालाका पक्षमा मधेस केन्द्रित दलहरुको समर्थन रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ