arrow

ट्रम्पको अधैर्य स्वभाव कायमै, अब पालो सीमाहरुमा सुरक्षा जाँच कडाइको

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
न्यूयोर्क । अदालतले आफ्नो नीतिविरुद्ध निर्णय गरेपछि छट्पटिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब सीमाहरुमा सुरक्षा जाँच कडाइतिर लागेका छन् । आफ्नो निर्णयविरुद्ध अदालत लागेपछि उनले अदालती पद्धतिलाई चुनौतीसमेत दिएका छन् । 
 
मुस्लि छिर्न नदिने नीतिविरुद्ध अदालत उभिएपछि ट्रम्पले देशमा कुनै क्षति हुन गयो भने निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतिले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनीसमेत दिएका छन् । 
 
उनले न्यायालयको आदेश लत्याउँदै सीमाहरुमा अमेरिका भित्रनेहरुको निकै सावधानीपूर्वक जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ