arrow

बार्सिलोना कोपा देल रे फुटबलको फाइनलमा, गोल गरेपछि सुवारेजले पाए रातो कार्ड

एकै खेलमा तीन रातो कार्ड

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
luis-surarez.jpeg
क्याम्प नोउ । स्पेनिश लिग ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोना कोपा देल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा अर्को ला लिगा क्लव एथलेटिको मड्रिडलाई समग्रमा ३–२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।
 
 
मंगलबार राती भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।
 
तर, पहिलो लेगमा हात पारेको २–१ को जितले बार्सिलोना समग्रमा ३–२ ले जित्दै फाइनलमा पुगेको हो । 
 
दोस्रो लेगमा घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ४३ मिनेटमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । 
 
५७ औं मिनेटमा सर्गी रोबर्टोले दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनु प¥यो । ६९ औं मिनेटमा कारास्सोले पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिंदा एथलेटिको पनि १० जनामा सीमित भयो । 
 
८० औं मिनेटमा केभिन आमेइरोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा एथलेटिको बराबरी गर्न चुक्यो । ८३ औं मिनेटमा भने आमेइरोले गोल गर्दै बराबरी गरे । 
 
तर ८७ औं र ९० औं मिनेटमा पहेंलो कार्ड खाएका बार्सिलोनाका लुइस सुवारेज बाहिरिंदा भने झड्का लागेको छ । 
 
बार्सिलोना फाइनलमा पुगे पनि सुवारेज भने उपस्थित हुने छैनन् । 
 
बार्सिलोनाले फाइनलमा आलाभेस र सेल्टाभिगोबीचको विजेतासंग खेल्नेछ ।
 
Luiz Suarez scored late on in the first half at the Nou Camp to help Barcelona progress to the Copa del Rey final 
Kevin Gamerio blasted his penalty over the bar late on as Atletico Madrid crashed out at the semi-final stage 
Diego Godin jumps for the ball with Gerard Pique as the visitors desperately searched for a way back into the tie
Yannick Carrasco was sent off for the visitors on Tuesday night in Barcelona in the 69th minute
Sergi Roberto saw red in the 57th minute of the feisty affair after receiving a second yellow card on the night
Barcelona's Andre Gomes runs away from France international Antoine Griezmann with the ball in the tense affair
Suarez is mobbed by his team-mates as his goal put the Catalan giants on the verge of a final spot
The Uruguayan forward wheels away to celebrate after opening the scoring late on in the opening period 
Suarez pictured slotting the ball home into an empty net to give the Catalan giants the lead in the second leg 
Nicolas Gaitan is tackled by Croatian midfielder Ivan Rakitic as Diego Simeone's side failed to overturn the deficit
Carrasco fires a shot towards the Barcelona goal as Atletico looked to level the aggregate scoring
Messi battles for the ball with Atletico's Saul Niguez during the Copa del Rey semi-final clash on Tuesday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ