arrow

'जोली एलएलबी-२' को प्रमोशनमा उत्रिए अक्षय कुमार

चलचित्र १० फेब्रुवरीमा रिलीज हुदै

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
Paneer-5.jpeg
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार 'जोली एलएलबी २' को प्रमोशनमा उत्रिएका छन् ।  मंगलवार नोएडा स्थित एमिटि कलेज पुगेर अक्षयले आफ्नो आगामी चलचित्र 'जोली एलएलबी-२' को प्रमोशन गरेका छन् । 
 
उनिसँगै अभिनेत्री हुमा कुरेशी पनि कार्यक्रममा सहभागि थिइन् । सो अवसरमा अक्षय आफ्नो पुरानो चलचित्र मे खेलाडि तु अनाडि चलचित्रको गित चुरा के दिल मेरा... मा डान्स समेत गरे ।
 
'जोली एलएलबी-२' आगामी १० फेब्रुवरीमा रिलीज हुदैछ । चलचित्र सन् २०१३ मा रिलिज भएको चलचित्र 'जोली एलएलबी' को सिक्वेल हो । चलचित्रमा अक्षय कुमार. हुमा कुरेशी, सौरव शुक्ला र अनुप कपुर मुख्य भुमिकामा रहेका छन् । 
 
चलचित्रको कथा जग्देश्वर मिश्रा एक वकील हुन्छ जो  क्रूर र शक्तिशाली वकील सचिन माथुर बिरुद्ध सत्यताका लागि  वाकलत गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ