arrow

करण जोहरले भने - 'म शाहरुखसँग सुतेको छु'

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
shah-rukh-khan-karan-johar.jpeg
एजेन्सी । चर्चित निर्माता करण जोहरले आफ्नो जीवनका कयौ विवादित प्रसंगका बारेमा एक टिभिलाई  अन्तर्वाता दिएका छन् । 
 
उनले भारतका वरिष्ठ पत्रकार वीर सांघवीलाई दिएको एक अन्तर्वार्तामा उनको र काजोल बीचको सम्बन्ध सधैका लागि बन्द भएको बताएका छन् । उनले भने यो मित्रता इतिहास बनेको छ जसलाई पुनःस्थापित गर्न सकिन्न ।  उनि सो सम्बन्धमा दरार काजोल श्रीमान् अजयलाई दोषि ठहर्छन् । 
 
करण जोहरको चलचित्र 'ऐ दिल मुश्किल' र अजय देवगनको 'शिवाय' एकै दिन रिलिज भएको थियो । अजय देवगनले करणले कमाल आर खानलाई उनको बारेमा अश्लिल  ट्वीट गर्न घुस खुवाएको आरोप लगाएका थिए ।
 
साथै  करणले एक पत्रकारले शाहरुख खानसँग सतेको प्रश्न गरेको बताए  ।  उनले भने  पत्रकारको यस प्रश्नमा मैले प्रश्न गरे, ' ' के तिमि आफ्नो भाइसँग सुत्छौ ?
 
करण बताउछन् सो पत्रकारको उत्तर थियो - ' के कुरा गरेको ?'. करण भन्छन् , "शाहरुख मेरो परिवारको सदस्य जस्तै हुन् । यो एउटा नचाहिदो सोच हो । के दुई पुरुषसँगै सुते उनिहरु बीच अफेयर हुन सक्छ ?''
 
उनले भने , '' म आफ्नो कुनै पुरुष साथीसँग डिनरमा जान डराउछु ताकि कोहि मलाई यो नसोचोस् की म  उसँग सुति रहेको छु ।''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ