arrow

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल छोड्यो, दक्षिणलाई तनाव

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
nuclear-test.jpeg
काठमाडौं । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अहिलेसम्म कस्तो किसिमको न्यूक्लियर परीक्षण गरिएको हो भन्ने खुल्न नसकेको दक्षिण कोरियाको योनह्याप समाचार एजेन्सीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 
 
प्योङयाङले विगतमा थुप्रै न्यूक्लियर परीक्षण गरेको जनाएको थियो । गत जनवरीमा उत्तर कोरियाका प्रमुख किम जोङ उनले देश ठूलै मिसाइल परीक्षणको नजिक पुगेको बताएका थिए । 
 
हरेक क्षेत्रबाट आएको दबाबलाई लत्याउँदै उत्तर कोरियाले मिसाइल परीक्षणलाई निरन्तरता दिएपछि छिमेकी दक्षिण कोरियालाई भने ठूलो तनाव भएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ