arrow

स्पेनिश लिगमा बार्सिलोनाले बर्सायो आधा दर्जन गोल, रियाल पनि विजयी

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
real-madrid.jpeg
स्टाडियो मेन्दिजोर्रोजा । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोनाले आधा दर्जन गोल बर्साएको छ । बार्सिलोनाले अलाभेसलाई ६–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई गोल गरे भने लुइस सुवारेज, लियोनल मेसी, नेमार र इभाँ राकिटिकले एक एक गोल गरे ।
 
एलेक्सिसले आत्मघाती गोल गरेसंगै बार्सिलोनाले आधा दर्जन गोल बनाएको हो । 
 
त्यस्तै रियाल मड्रिडको विजयी यात्रा कायमै छ । रियालले ओसासुनालाई ३–१ ले हरायो । रियाललाई जिताउन क्रिष्टियानो रोनाल्डो, इस्को र लुकास भाजक्वेजले एक एक गोल गरे । 
 
अन्य खेलमा रियाल सोसिडाडले स्पानियोललाई २–१ ले, एथलेटिक बिलबाओले डेपोर्टिभोलाई २–१ ले हरायो । त्यस्तै रियाल बेटिस र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् । 
 
लिगमा २० खेलबाट ४९ अंकको रियाल मड्रिड शीर्ष स्थानमा छ । २२ खेलबाट ४८ अंकको बार्सिलोना दोस्रो स्थानमा छ । त्यस्तै २१ खेलबाट ४३ अंक जोडेको सेभिया तेुस्रो स्थानमा छ । 
Lucas Vazquez wrapped up the victory for Real Madrid after scoring his side's third goal in injury time 
Isco's  goal helped Real to go back to the top of the La Liga table, scoring his side's second goal of the evening
The Spanish midfielder coolly slotted the ball home with a right-footed finish past Salvatore Sirigu in the 62nd minute 
Sergio Leon  celebrates after scoring his side's only goal in the 33rd minute of the La Liga contest
The Osasuna forward equalised for the hosts just nine minutes after going behind on Saturday evening 
Cristiano Ronaldo looked dejected after Osasuna levelled the scoring on 33 minutes at El Sadar 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ